धनकुटाको पाख्रीबास नगरपालिका २ सान्नेमा नेकपा एमालेले वडा भेला सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं २ सान्नेमा नेकपा एमालेले वडा भेला सम्पन्न गरेको छ ।

वडा कमिटी अध्यक्ष दिल बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भेलामा आसान्न संघ र प्रदेश निर्वाचन र पार्टीको नीति तथा कार्यक्रमको बारेमा प्रशिक्षण दिईएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका प्रदेश कमिटी सदस्य टंक चौहान , निर्वाचन क्षेत्र नं ख का संयोजक भिम राई , निर्वाचन प्रदेश क्षेत्र नं ख सहसंयोजक पर्शुराम नेपाल लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य वडा ईन्चार्ज तोर्ण खपाङ्गीले राख्नु भएको थियोे । प्रदेश जेष्ठ कम्युनिष्ट परिषद सदस्य भद्रमान घले , जिल्ला कमिटी सदस्य मालाती मोक्तान, नगर कमिटी अध्यक्ष शान्तिराम गौतम, नगर कमिटी सचिवालय सदस्यहरु तथा वडा अध्यक्ष चुडामणी खपाङ्गी, विष्णु माया विक , हिक्मत विक,भक्त सिजाली , अमृत श्रेष्ठ लगायतको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।