दूर-दराजका नागरिकहरु संग भेटघाट गर्दै एमालेका उमेद्वारहरु

नारायण कुमार राई,धनकुटा । नेकपा एमाले प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राई र प्रदेश सभा ‘क’ का उमेद्वार निरन राईले साँगुरीगढी गाउँपालिका वडा नं.९ र १० का बिभिन्न गाउँका नागरिकहरु संग भेटघाट गर्नुभएको छ ।

उमेद्वारद्वय सहित समानुपातिक उमेद्वार तारा तितुङ्ग,साँगुरी गाउँपालिका पूर्व अध्यक्ष कुमारजंग याखा लगाएत स्थानिय नेताहरुको टोलीले शुक्रबारबाट पालिकाका बिकट क्षेत्रका नागरिकहरु संग भेटघाट कार्यक्रम शुरु गर्नुभएको हो ।

टोलीले वडा नं.९ सालुम हर्दिया,चाँदी भञ्ज्याङ्ग खयरबोटे,आहाले,बेस्राङ,थाप्चुवा र वडा नं. १० को खलेखा,ताम्राङ धारापानी गाउँका नागरिकहरु संग भेटघाट गर्नुभएको हो ।

भेटमा उमेद्वारहरुले पहिलो कार्यकालमा आफूहरुले शुरु गरेको काम पुरा गर्न,गाँजा खेतीलाई बैधानिक दिन कानुन निर्माण गर्न,नागरिकका समृद्धिका लगाएतका बिषयका लागि सूर्य चिन्हमा मत दिएर आफूहरुलाई बिजयी गराउन अनुरोध गर्नुभएको थियो ।

भोली वडा नं.८ को खुँडी,,केराबारी,तातोपानी लगाएतका स्थानिय नागरिकहरु संग भेटघाट कार्यक्रम रहेको नेकपा एमाले साँगुरी गाउँपालिकाका उप सचिव जेवी राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।