लोकतान्त्रिक बाम गठबन्धन धनकुटाद्वारा युवा प्रशिक्षण

धनकुटा,३ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर लोकतान्त्रिक बाम गठबन्धन धनकुटाले धनकुटाको साँगुरीगढी गाउँपालिका र चौबिसे गाउँपालिकाका यूवा केन्द्रित तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापती दिनेश राईले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै यूवाहरुले लाग्नु पर्ने बताउनु भयो साथै उहाँले परिवर्तनका संवाहक यूवाहरु भएकोले निर्वाचनको समयमा यूवाहरुको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा महासमिति सदस्य एब पुर्व जिल्ला सभापति हरि कुमार राई ,युवा नेता सिदार्थ थापा ,लोकेन्द्र श्रेष्ठ,असित नरसिङ थापा लगायत गठबन्धन दलका जिल्ला नेता हरुले बोल्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा गठबन्धनका उम्मेदवारहरुलाइ जिताउने प्रतिज्ञा गरि कार्यक्रम सम्पन्न नेपाली कांग्रेस धनकुटाका नेता मदन घिमिरेले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।