धनकुटामा पनि आज म्यादी प्रहरीलाई यसरी दिइयो विदाई

धनकुटा । धनकुटामा पनि म्यादी प्रहरीलाई आज विदाई गरिएको छ ।

म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार नियुक्त भई जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत रहि प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाका बिभिन्न मतदान स्थल, मोबायल तथा रिजर्भ डिउटीमा खटिएका उनिहरुलाई निर्वाचन सम्पन्न भएसँगै विदाई गरिएको हो ।

उनिहरुलाई दिइएको जिम्मेवारी उच्च मनोवलका साथ अनुशासित रत्रुटीरहित ढंगले निर्वाचन कार्य स्वच्छ, निष्पक्ष, भयरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन म्यादी प्रहरीहरुले अहम भुमिका निर्वाह गरेकोजनाईएको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले धन्यवाद सहित प्रमाणपत्र प्रदान गर्दै विदाई गर्नुभएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

निर्वाचनका लागि जिल्लाका बिभिन्न मतदान स्थलमा ९ सय ४० म्यादी प्रहरी परिचालन गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।