आइपिडिएफको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौं। इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम आइपिडिएफले आफ्नो स्थापनाको पहिलो बर्षको अवसरमा अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

राष्टिय तथा अन्तराष्टिय रुपमा स्थापित उद्योगपति, ब्यवसायी, मिडियाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी, पर्यटन ब्यवसायी, लगनीकर्ताहरुको भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । आइपिडिएफ ले नेपालमा लगानीको संभावना, विद्यमान अवस्था र चुनौती विषयमा विभिन्न क्षेत्रका प्रतिस्ठित ब्यक्तित्वहरुले नेपालको बर्तमान आर्थिक अवस्था, वित्तीय चुनौती, अन्तराष्टिय लगानीका समस्या तथा निराकरणका लागि आवश्यक कानुनको तर्जुमा र विकास गरी नेपाललाई लगानीको आकर्षक गन्तब्य बनाई रोजगार सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा लाग्नुपर्ने कुरामा सवैको ऐक्यबद्धता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि डा. भोला रिजाल, दिपक रिसाल, नगर प्रमुख, गोकर्णेश्वर नगरपालिका, उपेन्द्र कार्की, नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका, राजेन्द्र क्षेत्री, पुर्व प्रधानसेनापति, अवैतनिक महाबाणिज्य दुत, गणेश कार्की,मोरिसस, दुर्गा प्रसाई, स्वास्थ्य ब्यवसायी तथा समाजसेवी, अध्यक्ष विएनसि हस्पिटल, अरुणराज सुमार्गी, कृषि शाखा प्रमुख, नेपाल उद्योग बाणिज्य महासंघ, बालकृष्ण शिवाकोटी, नेपाल राष्टिय उद्योग ब्यवसायी महांसंघ, उपाध्यक्ष तथा लगानी बोर्डका निर्देशक, गीता राणा, पुर्व सभासद, संस्थापक प्रिन्सिपल, ग्यालेक्सी पब्लिक स्कूल, प्रा.डा. गान्धी पण्डित, बरिष्ठ अधिबक्ता गान्धी एसोसिएट्स, अध्यक्ष, गैर आवासीय नेपाली संघ, रविना थापा, एनआरएनए, अस्मिता सुमार्गी, अध्यक्ष, हेलो नेपाल, दीपक मलहोत्रा, संस्थापक, आइएमएस ग्रुप, निमा नुरु शेर्पा अध्यक्ष, नेपाल पर्वतारोहण संघ, निलहरी बास्तोला, टेकिगं एजेन्सिज एसोसिएसन अफ नेपाल, टान अध्यक्ष, रमेश थापा, नाटा अध्यक्ष, लोक बहादुर टंडन, ग्रिनसिटी हस्पिटल अध्यक्ष, ऋषि धमला, सभापति, रिपोर्टर्स क्लव, राजन श्रेष्ठ धरातल, क्याम्पस प्रमुख, मनास्लु वल्र्ड कलेज, डा. रामशरण थपलिया, इकोन, बरिष्ठ उपाध्यक्ष, डा. रामशरण थपलिया, इकोन, बरिष्ठ उपाध्यक्ष, मोहन लम्साल, एनएमए, महासचिव, लाक्पा फुटी शेर्पा, युवा पर्यटन ब्यवसायी, जलेश्वर शर्मा, युवा ब्यवसायी, लक्ष्मण लम्साल, किवानिज नेपाल गभर्नर, डा. अनुप ढुंगाना, इएनटी विशेषज्ञ, नवीन त्रिताल, पर्यटन ब्यवसायी लगायतको उपस्थितिका विच कार्यक्रम संचालन भएको थियो ।

विभिन्न विधामा आफ्नो क्षमता र योग्यताको विशेष लगानी गरी समाजका प्रभाव छाड्न सफल ब्यक्तित्वहरु दीपक रिसाल, नगर प्रमुख, गोकर्णेश्वर नगरपालिका बालकृष्ण पण्डित, सफल पर्यटन ब्यवसायी लाक्पा फुटी शेर्पा, सफल पर्यटन ब्यवसायी, नवीनचन्द्र श्रेष्ठ, सफल उद्योगपति, रश्मी गिरी, महिला उद्यमी, एलिजा ज्ञवाली, महिला उद्यमी, दिपेश अर्याल, सफल युवा उद्यमी तथा समाजसेवी, एम सुनुवार, संयोजक, आइपिडिएफ अमेरिका,प्रतिनिधि, नन्द कुमार देवान, आइपिडिएफ, इन्डिया संयोजक, मीनकुमार मोत्तान, कार्यकारी निर्देशक, मनास्लु वल्र्ड कलेज, सुनिता तामांग, आइपिडिएफ युएसए संयोजक, प्रतिनिधिलाई विशिष्ठ अतिथि डा. भोला रिजालबाट प्रदान गरिएको थियो ।

आइपिडिएफका अध्यक्ष मुकुन्द कुमार ढुंगाना अध्यक्षता गर्नु भएको कार्यक्रममा उपाध्यक्ष भवानी प्रसाद पौडेलले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो त्यस्तैगरी महासचिव कमल कार्कीले नेपालमा बैदेशिक लगानी यसका समस्या र चुनौतीका बिषयमा प्रकास पार्नु भएको थियो एवं सचिव गेन्द्र लामाले मेडिया संयोजन तथा कार्यक्रम ब्यवस्थापमा विशेष योगदान दिनुभएको थियो भने कोशाध्यक्ष एवं सदस्य सचिव द्रोण पराजुलीले संस्थाको परिचय तथा आगामी कार्यदिशा प्रस्तपार्नु भएको थियो ।

अत्यमा पाँचवटा महत्वपूर्ण घोषणाहरु क.लगानी मैत्री बातावरण तयार पार्न राष्टिय तथा अन्तराष्टिय अन्तक्रिया तथा संवादको कार्यक्रमहरु केन्द्र, प्रदेश तथा स्थानीय तहमा लगानी मैत्री संवाद कार्यक्रम संचालन गरिने, ५०० जनाको क्षेत्रगत विज्ञ टीम तयार पारी विकास आयोजनामा प्रभावकारी भूमिका निर्वाह गर्ने अनुगमन तथा मुल्यांकन गर्ने कार्यको प्रारम्भ गर्ने, नवीनतम परियोजनाको खोजी गरी सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्ने र अन्तराष्टिय परियोजना लगानी सम्मेलनको आयोजना गर्ने लगायतका कार्यक्रमहरु उद्घोष गर्दै कार्यक्रम समापन गरियो ।

कार्यक्रमको संचालन तथा प्रस्तुति लोकप्रिय कार्यक्रम प्रस्तोता तथा एपिवान टीभीकी कार्यक्रम संचालिका रुपा खड्काले गर्नुभएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।