विश्वकप फुटबलको फाइनल हेर्न कैदीलाई दियो छथरजोपाटी गाउँपालिकाले टेलिभिजन

धनकुटा,३ पुष । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले धनकुटा कारागारमा रहेका कैदीबन्दीहरुलाई ३२ इन्चको स्मार्ट टेलिभिजन सेट हस्तान्तरण गरेको छ ।

अब केहि समय पछि हुने विश्वकप फुटबलको फाइनल प्रतियोगिता हेर्न सुबिधा पुगोस् भन्ने उदेश्यले ३२ इन्चको स्मार्ट टेलिभिजन सेट प्रदान गरेको गाउँ पालिका अध्यक्ष छ्त्र सुब्बाले बताउँनु भयो ।

छथरजोरपाटी गाउँ पालिका अध्यक्ष छत्र सुब्बा, वडा नं. २ का अध्यक्ष कृष्णकुमार मगर र ६ का अध्यक्ष दिपक गुरुङले संयूक्त रुपमा कैदी बन्दी लाई टेलिभिजन सेट प्रदान गर्नु भयो ।

कारागार प्रमुख शिव श्रेष्ठले टेलिभिजन जडान गरेर कैदिबन्दीलाई फाइनल खेल हेर्ने सुबिधा मिलाइएको बताउनु भयो ।

कारागारमा महिला र पुरुष गरि ८३ जना कैदीबन्दी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖