नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धनकुटाक‍ो दशौ अधिवेशन सम्पन्न

धनकुटा । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धनकुटाक‍ो दशौ अधिवेशन सम्पन्न भएको छ ।

समिति अध्यक्ष चेत बहादुर राना मगरक‍ो अध्यक्षतामा भएक‍ो उक्त अधिवेशन को सञ्चालन सचिव मन बहादुर मगर ले गर्नु भएको थियो ।

प्रमुख अतिथि नेपाल मगर सङ्घ केन्द्रीय समिति भाषिक उपाध्यक्ष गणेश पिठाकोटे मगर द्वारा उद्घाटित अधिवेशनमा नेपाल मगर सङ्घ १ नम्बर प्रदेश समिति अध्यक्ष तेज बहादुर अाले मगर तथा प्रदेश सदस्य पार्वति थापा मगरको विशेष अाथित्यता रहेक‍ो थियो ।

धनकुटा नगरपालिका को हिले स्थित हिले भ्यु होटलमा भएको अधिवेशन ले तोर्ण बहादुर खपाङ्गि मगरको अध्यक्षतामा ५ सदस्य जिल्ला समन्वय समितिले मनोनित गर्ने गरि २० सदस्यिय जिल्ला समन्वय समिति निर्माण गरेको छ ।

नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धनकुटा को नया समिति ,
अध्यक्ष – तोर्ण बहादुर खपाङ्गि मगर
उपाध्यक्ष- बिजेश थापा मगर
सचिव – तेज कुमार थापा मगर
सहसचिव- खड्ग राना मगर
कोषाध्यक्ष- तान कुमारि मगर
सदस्य – बेग बहादुर अाले मगर
सदस्य – राम बहादुर लुङगेलि मगर
सदस्य – गोपाल राना मगर
सदस्य – रेसिका पुलामि मगर
सदस्य – गोपाल पुर्वछाने मगर
सदस्य – पुखमान राना मगर
सदस्य – रुपा मगर

सदस्य – धन बहादुर दर्लामि मगर
सदस्य – सुर्य कुमारि मगर
सदस्य – शेर बहादुर घागा मगर
सदस्य – सरस्वति राना मगर
सदस्य – गोरख राना मगर
सदस्य – अभिषेक अाले मगर
सदस्य – सुवास राना मगर
सदस्य – निरोज खपाङ्गि मगर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖