धनकुटा महोत्सबको मुख्य आकर्षण ‘फोटो प्रदर्शनी’

धनकुटा । पाँचौ धनकुटा महोत्सबको अवसर पारेर फोटो पत्रकार महासङ धनकुटाले गरेको फोटो प्रदर्शनी महोत्सवको मुख्य आकर्षण बनेको छ ।

हाल सम्म २००० भन्दा बढिले फोटो अवलोकन गरिसकेको आयोजकले जनाएको छ । प्रदर्सनीमा धनकुटाका पुराना एतिहासिकता झल्काउने ५० भन्दा बढि र सातै स्थानिय तहका बिभिन्न पर्यटकिय स्थलको ८० गरि १३० फोटाहरु राखिएको फोटो पत्रकार महासङ धनकुटाका अध्यक्ष कबिराज घिमिरेले जानकारि दिनु भयो ।

पहिलो पटक प्रदर्सनि भएकाले ब्यबस्थापनमा केहि कमि कम्जोरि भए पनि फोटो प्रति दर्सकको उत्साह धेरै रहेको सचिब इश्वर थापाले बताउनु भयो । ‘फोटोमा हेरौ धनकुटामा भइरहेको फोटो प्रदर्शनी’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖