धनकुटामा सञ्चालित स्वामी विवेकानन्द ज्ञान परिक्षामा गोकुण्डेश्वर वालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थी प्रतिभा सुबेदी प्रथम

धनकुटा । धनकुटामा सञ्चालित स्वामी विवेकानन्द ज्ञान परिक्षामा गोकुण्डेश्वर वालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थी प्रतिभा सुबेदी प्रथम भएकी छिन् ।

धार्मिक संस्कृति सम्बन्धी ज्ञान बढाउने उदेश्यले हिन्दु स्वयमसेवक संघ धनकुटाद्धारा सञ्चालित परिक्षामा सुबेदी प्रथम भएकी हुन् । त्यस्तै सोही विद्यालयका विद्यार्थी मन्दिरा ओझा द्धतीय र आनन्दकुमारी मण्डल तृतीय भएका छन् ।

जिल्लाका बिभिन्न विद्यालयका ७ सय ५६ विद्यार्थी बीच परिक्षा लिईएको हिन्दु स्यमसेवक संघ धनकुटाका संचालक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

परिक्षामा प्रथम, द्धतीय र तृतीय भएका विद्यार्थीहरुलाई क्रमश: १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगि विद्यार्थीलाई केहि दिन अघि दिईएको एक-एक वटा पुस्तक पढेर सोधिएको प्रश्नको उत्तर लेखेको आधारमा परिक्षा लिईन्छ । त्यसरी सोधिएका प्रश्न मध्ये जसले सबै भन्दा बढि प्रश्नको उत्तर मिलाउछ उही विद्यार्थी बिजेता बन्ने गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।