राष्ट्रिय युवा संघ नेपाल धनकुटा नगरपालिकाको नगर अधिबेशन सम्पन्न

धनकुटा । राष्ट्रिय युवा संघ नेपाल धनकुटा नगरपालिकाको नगर अधिबेशन आज सम्पन्न भएको छ ।

अधिबेशनले शन्तबहादुर राईको अध्यक्षतामा ३८ सदस्यीय नगर कमिटी पुन:गठन गरेको छ ।

सर्वसम्मत रुपमा पुन: गठित नगर कमिटी उपाध्यक्षमा अविनय राई , सचिव विशाल तामाङ ,सहसचिव रत्न जंग कार्की ,कोषाध्यक्षमा निन्जा राई रहेकाछन् ।

अधिवेशनमा पार्टीका प्रदेश सहईन्चार्ज जीवन घिमिरे , जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुली , युवा संघका केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज , प्रदेश कमिटी सदस्य , संघका जिल्ला अध्यक्ष प्रविन पोख्रेल संघका जिल्ला कमिटी पदाधिकारी र नगरकमिटीका नेता कार्यकर्ताको उपस्थित थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।