धनकुटाको महालक्ष्मीमा दुई वटा घर जले

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ६ छुम्लिङमा दुई वटा घर जलेका छन् ।

जङ्गलमा लागेको डढेलो बस्तिमा पस्दा त्यहाँका हिराका कार्की र कमल सुवेदीको घर जलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी नरेन्द्र कुवरले जानकारी दिनुभयो ।

अन्य विवरण पछि मात्र आउने उहाले बताउनुभयो ।

यो पनि…
धनकुटा । राष्ट्रिय युवा संघ नेपाल धनकुटा नगरपालिकाको नगर अधिबेशन आज सम्पन्न भएको छ ।

अधिबेशनले शन्तबहादुर राईको अध्यक्षतामा ३८ सदस्यीय नगर कमिटी पुन:गठन गरेको छ । सर्वसम्मत रुपमा पुन: गठित नगर कमिटी उपाध्यक्षमा अविनय राई , सचिव विशाल तामाङ ,सहसचिव रत्न जंग कार्की ,कोषाध्यक्षमा निन्जा राई रहेकाछन् ।

अधिवेशनमा पार्टीका प्रदेश सहईन्चार्ज जीवन घिमिरे , जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुली , युवा संघका केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज , प्रदेश कमिटी सदस्य , संघका जिल्ला अध्यक्ष प्रविन पोख्रेल संघका जिल्ला कमिटी पदाधिकारी र नगरकमिटीका नेता कार्यकर्ताको उपस्थित थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।