छथर जोरपाटी गाउँपालिका ४ मा १ दिने व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ मा व्यक्तिगत घटना दर्ता सम्बन्धी १ दिने कार्यक्रम सम्पन्न भएको छ । बैशाख १ गते बाट सुरु भएको राष्ट्रव्यापी सप्ताह कार्यक्रम अन्तरगत छथर जोरपाटी गाउँपालिकाको वडा नं ४ मा मा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा जन्म, मृत्यृ ,बसाईसराई, र सम्बन्ध बिच्छेद लगायतका व्यक्तिगत घटनाहरुको बारे छलफल भएको गाउँपालिका ४ का वडा सचिव शंकर प्रसाद ओझाले जानकारी दिनु भयो । कार्यक्रमा छथर जोरपाटी गाउँपालिकाका प्रशासन प्रमुख नेत्र बहादुर श्रेष्ठ लगायत विभिन्न क्षेत्र संग आवद्ध करिब १५ जनाको सहभागिता रहको थियो ।

कार्यक्रमको अध्यक्षता छथर जोरपाटी गाउँपालिका वडा नं ४का वडाध्यक्ष टेकबहादुर तामाङले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।