ट्रेड यूनियन कांग्रेस धनकुटाको अध्यक्षमा राजेश्वर बहादुर श्रेष्ठ चयन

धनकुटा,२२ बैशाख । नेपाल ट्रेड यूनियन कांग्रेस धनकुटाको सातौ जिल्ला अधिवेशन बाट राजेश्वर बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।

आज भएको अधिवेशन बाट अध्यक्षमा राजेश्वर बहादुर श्रेष्ठ, उपाध्यक्षमा दामोदर सुवेदी, रत्ना लिम्बु , विवश थापा, हर्कबहादुर तामाङ्ग सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

त्यस्तै सचिवमा ज्ञानमञ्जरी न्यौपाने, सहसचिवमा दिपक निरौला कोषाध्यक्षमा जीवनाथ ढुंगाना चयन हुंदा सदस्यहरुमा रामचन्द्र अधिकारी, पूर्णबहादुर याख्खा, भक्त बहादुर लिम्बु, सोनु ठाकुर, कृष्ण गोविन्द चेम्जोङ्ग, नर्वदा लिम्बु, गंगा तामाङ्ग, गिता गुरागाई, शर्मिला राई चयन हुनु भएको छ ।

त्यस्तै केन्द्रिय प्रतिनिधिमा विजयसन्तोषी राई र प्रदेश प्रतिनिधिमा विगेन्द्र याख्खा सर्वसम्मत चयन हुनु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।