धनकुटाको विभिन्न स्थानमा यसरी मनाइयो उभौली चाड

धनकुटा । आज किराती समुदायले विभिन्न कार्यक्रम गर्दै भव्यताका साथ उभौली चाड मनाएका छन् । यो पर्वको अवसरमा धनकुटाको विभिन्न स्थानको साकेला थानहरुमा आफ्नो कूल देवताको पूजाआराधना तथा चण्डी नाच नाँच्दै किराती समुदायले यो चाड मनाएका हुन् ।

उधौली चाड मंशिर पूर्णीमामा पाकेको वाली आफ्नो पितृलाई चढाउदै कूलदेवताको पूजा आराधना गर्ने किराती समूदायले वैशाख पूर्णीमा उभौलि चाडमा बालीनाली राम्रो होस् सबैमा सुख‚ शान्ति‚ सुस्वास्थ्य होस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनि आफ्ना कूलदेवताको पूजा आराधना गर्ने चलन छ ।

यो अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका वडा नं १० दाङसिङ,धनकुटा नगरपालिका १ हिले, पाख्रीवास ४ लगायत स्थानका साकेला थानहरुमा कूलदेवताको पूजा आराधना गरिएको छ । दाङसिङमा भएको पूजा आराधनाको कार्यक्रममा किरात राई यायोखा धनकुटाका किराती कलाकारहरुले चण्डी नाच प्रदर्शन गरेका थिए ।

 

पाख्रीवास-१० दाङसिङ


धनकुटा-१ हिले

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।