आगलागीबाट छथर जोरपाटी गाउँपालिका वडा नं ४ का २ घरमा पूर्ण रुपमा क्षति

धनकुटा,२७ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ४ मा रहेको पाथीभारा सामुदायिक वनमा लागेको डडेलो बस्तीमा पस्दा पाथिभाराका स्थानिय नेत्र बहादुर विश्कर्मा र कृष्ण बिश्वकर्माको घर र गोठ जलेर नस्ट भएको छ ।

आज दिउँसो सामुदायिक वन बाट आएको डढेलोले घरमा रहेको अन्नपात, लताकपडा सहित नगद जिन्सी जलेर नष्ट भएको तर के कति क्षति भएको भन्ने बारे लगत लगत संकलन पछि मात्र थाहाँ हुने र विवरण संकलनको काम बाँकी रहको छथर जोरपाटी गाउँपालिका वडा नं ४ का वडा सचिव शंकर प्रसाद ओझाले जानकारी दिनु भयो ।

तस्बिर शंकर ओझाको फेसबुक बाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।