जीवन बिकासद्धारा १६ बालबालिकाको लागि अभिभावकत्व ग्रहण

कबिराज घिमिरे/धनकुटा,बैसाख २८ गते । जीवन बिकास लघुबित्त बित्तिय संस्था शाखा कार्यालय हिलेले बित्तिय साक्षरता अभियान सञ्चालन गरेको गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको हो । सोहि कार्यक्रमको अबसर पारेका सस्थाले १६ बालबालिकाको एक बर्षको लागि अभिभावकत्व ग्रहण गरेको छ । संस्थाले एक बर्षको लागि आवश्यक शैक्षिक सामाग्री र खर्च ब्यबस्थापन गर्ने भएको हो । आर्थिक अबस्था कमजोर भएका तथा अभिभावक बिहिन बालबालिकाको अभिभावकत्व ग्रहण गरेको हिले शाखाका शाखा प्रमुख कन्हैया लाल राजबशीले जानकारी दिनुभयो ।

कार्यक्रमकै अबसर पारेर सस्थाले पाँच उत्कृष्ठ केन्द्रलाइ पुरस्कृत गरेको छ । त्यस्तै ३ जना उत्कृष्ट बचत कर्ता ३ जना उत्कृष्ट उद्यमी र ३ जना उत्कृष्ट ऋणीलाइ समेत पुरस्कृत गरेको छ । त्यस्तै छथरजोरपाटी एक निबासी अनुजा दर्जी लाइ उपचार खर्च पाँच हजार समेत बितरण गरेको छ । कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग बिभिन्न बडाका वडाध्यक्षहरु तथा बिभिन्न समुहका केन्द्र प्रमुख तथा सदश्यहरुको सहभागीका रहेको थियो ।

कार्यक्रम जीवन बिकास लघुबित्त बित्तिय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीको अध्यक्षतामा भएका थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।