सहिदभूमिमा उभौली पर्वको अवसरमा शूभकामना आदान प्रदान

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं १ गोपालपुरमा चण्डी पुर्णे यले सम्बत् ५०८३ तथा उभौली पर्वको अवसरमा शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

किरात राई चाम्लिङ खाम्बातिम सहिदभूमि गाउँ कार्य समितिको आयोजनामा भएको कार्यक्रममा शूभकामना आदान प्रदान तथा शिली नाँच प्रदर्शन गरिएको छ । गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्य तथा कार्यक्रम आयोजक समितिका अध्यक्ष अम्बर बहादुर राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

विशेष अतिथि पालिका उपाध्यक्ष रत्नश्वरी राई,वडा नं १ का वडाध्यक्ष रमेश राई,किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रिय उपाध्यक्ष नर वहादुर राई,किरात राई यायोख्खा धनकुटाका सह सचिव अनिष पुमा राई,नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई सहित सहिदभुमी गाउँपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरुले शूभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन खाम्बातिमका केन्द्रिय सदस्य अजय चाम्लिङ राईले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।