जीवन विकास लघुवित्त वित्तीय संस्था लि. जितपुरद्वारा बीमा वापतको रकम प्रदान,ऋण मिनाह

धनकुटा । जीवन विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय जितपुर ले महालक्ष्मी न.पा. वडा नं ९ कि सदस्य मोतिमाया जिमीको श्रीमान मोहन मादेन लिम्बु को मृत्यु हुँदा काजक्रिया बीमा बापत रु दश हजार हस्तान्तरण गरेको छ ।

समबेदना पत्र प्रदान संगै रु १ लाख ९९ हजार १७ रुपैया ऋण मिनाह गरिदिएको शाखा प्रमुख किसुन देव मेहताले जानकारी दिनुंभयो ।

कार्यक्रममा सोही वडाको वडा सदस्य बेग बहादुर भण्डारी र स्थानीयवासीको उपस्थिती रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।