धनकुटामा कोसी नाम मेटियो

धनकुटा । गत जेष्ठ ३ का दिन कोसि प्रदेश लेखिएका सरकारी साइन बोर्डहरुमा सङ्युक्त संघर्ष समितिका आन्दोलनकारीहरुले कालो पोति मेटाएका छन ।

धनकुटाका स्वास्थ निर्देशनालय र शिक्षा निर्देशनालयका बोर्ड लगायतमा लेखिएको कोसी प्रदेश आन्दोलनकारीले मेटेका हुन । कोसी लेखिएको बोर्ड कालोमोसोले पोत्नु अगावै प्रदेस न. १ पुनः नामाकरण संयुक्त संघर्ष समिती, धनकुटाको आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो ।

किरात राई यायोक्खाका जिल्ला अध्यक्ष उद्धव राईको अध्यक्षता र किरात याक्थुङ चुम्लुङ धनकुटाकि सचिव हेमुस्मृती चोङ्बाङ्को संचालनमा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथी आदिबासी नेता नन्द कन्दङ्वा, बिशिस्ट अतिथी कियाचु केन्द्रिय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङ, किराया केन्द्रिय सचिब नगेशचन्द्र राई रहनु भएको अन्तरकृयामा आदिबासी जनजाति महासङ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, किराया केन्द्रीय सचिव नगेशचन्द्र राई, कियाचु केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङ, आदिबासी नेता नन्द कन्दङ्वा लगायतले सम्बोधन गर्नु भएको थियो ।

कोसी प्रदेश मेटेपछी फर्किने क्रममा दुइजना आन्दोलनकारी पक्राउ पछि रिहा भएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖