साँगुरीगढीमा भू–उपयोग नीति पास, जग्गाको कित्ताकाट खुल्ला

धनकुटा,९ जेठ । लामो समय सम्म बन्द रहेको जग्गाको कित्ताकाट गर्ने प्रकृया लाई धनकुटाको साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठकबाट भू–उपयोग नीति पास गर्दे जग्गाको कित्ताकाट खुल्ला गरेको छ ।

जग्गाको बर्गीकरण सम्बन्धी भू–उपयोग पास गरे संगै गाउँपालिकामा जग्गाको कित्ताकाट खुल्ला भएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनु भयो ।

जग्गाको किताकाट रोकिदाँ अंशबन्डा, जग्गा खरिद विक्रि लगायतमा भएको समस्या समाधान हुने अध्यक्ष राईको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।