धनकुटामा एक व्यक्ति मृत फेला
धनकुटा, ११ जेठ । धनकुटा नगरपालिका ६ स्थित फोक्लेण्ड टापुका अन्दाजी ४० बर्षका वेलबहादुर राई मृत फेला परेका छन् ।
राई फोक्लेण्ड टापु नजिकैको खोल्सीमा मृत फेला परेका छन् ।
मृत्यूको कारण भने खुलेको छैन शवको कानुनी प्रकृया भने सुरु भएको अन्य कारण खुलेको छैन् ।


