धनकुटामा ११ सदस्यीय जिल्ला बक्सिङ संघ गठन

धनकुटा । धनकुटामा आज ११ सदस्यीय जिल्ला बक्सिङ संघ गठन गरिएको छ ।

संघको दोश्रो अधिवेशनबाट विदुर खवासको अध्यक्ष्तामा जिल्ला बक्सिङ संघ गठन गरिएको हो । संघको केन्द्रिय उपाध्यक्ष नरेन्द्र लिम्बु (पोमो)को उपस्थितीमा गठित संघको जिल्ला उपाध्यक्षमा सुजित प्रधान र रिङ्कु दास, सचिवमा कुमार बस्नेत र कोषाध्यक्षमा सर्मिला आले मगर रहेका छन् ।

अन्य सदस्यहरुमा रोजन श्रेष्ठ,रेनुका मगर,राजकुमार राई,निरञ्जन राई,आशा राई र वलराम लिम्बु रहेका छन् । संघको सल्लाहकारहरुमा कमलदीप तिगेला,लक्ष्मण वि।क, किशोर कुमार सम्बाहाम्फे, विनोद घिमिरे र दीपक आले मगरलाई चयन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।