धनकुटाका जित बहादुरको उपचारका लागि आर्थिक सहयोगको अपिल
धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका ३ कागते निवासी जीत बहादुर राना मगरको उपचारको लागि आर्थिक सहयोगको अनुरोध गरिएको छ ।
राना मगर विगत केही महिनादेखि घाँटीको क्यान्सरबाट पीडित भई उपचाररत हुनुहुन्छ ।
वहां क्यान्सर दोस्रो स्टेजमा रहेको र औषधी ३ महिना ३० हजारको दरले करिब ९० हजार लाग्ने भएको र उपचारमा थुप्रै खर्च भइसकेको र थप उपचारका लागि वहाँको आर्थिक स्थितीले नभ्याउने हुँदा सहयोगी मनहरूमा सहयोगको लागि अपिल गर्नु भएको छ ।
आर्थिक सहयोगका लागि बैंक खाता
NIC Asia BANK
0045750593045001
Jit Bahadur Rana magar फोन: 9812318906


