धनकुटा नगरपालिकामा तमोरको पानी ल्याइने : मेयर तामाङ्ग

धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले पानी वितरणका लागि ल्याइएको पाइप आगोले डडेको र लिफ्टिङ मेसिन बिग्रिएकोले कारण केहि समस्या भएको तर अहिले व्यवस्थीत भई रहेको बताउँनु भएको छ । सामाजिक संजाल फेसबुक स्टाटस लेख्दै उहाँले यस्तो जानकारी दिनु भएको छ ।

साथै उहाँले आगामी दिनमा पानीको समस्या समाधान गर्न तमोरको पानी तानेर वितरण गरिने समेत समाजिक संजाल मार्फत जानकारी दिनु भएको छ । साथै उहाँले तमोर बाट पानी ल्याइने र तमोर को पानी आई सके पछि पानी को समस्या हल हुनेछ भन्ने बिस्वास लिएछौ भनि फेसबुकमा लेख्नु भएको छ । फेसबुकको विवरण जस्ताको त्यस्तै –

धनकुटा को खाने पानी बितरण मा डढेलो ले पाईप डडेको र लोफ्टिङ मेसिन पनि बिग्रेको कारणले केही समस्या आयो तर अहिले ब्यबश्थित भइरहेको छ. आगमी दिनको पानीको समस्या समाधान गऱन तमोर बाट पानी तानेर गाउ र बजार मा दिन टंकी बनी सकेको पाईप जोडने काम भइरहेको छ ,आगमी बषॅ भि्त्र काम सम्पंन्न हुनेछ भन्ने आशा छ.तमोर को पानी आई सके पछि पानी को समस्या हल हुनेछ भन्ने बिस्वास लिएछौ .साथी हरूलाई योजना संचालन भएको ठाउँमा गयर हेनॅ अनुरोध छ……..हामी काम मा बिश्वास गर्छौँ ……. इस्टन्टमा हैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।