वाताबरण दिवसको अवसर पारेर धनकुटाको सल्लेरीमा बृक्षारोपण

धनकुटा,२२ जेठ । वाताबरण दिवसको अवसर पारेर धनकुटाको सल्लेरीमा बृक्षारोपण गरिएको छ ।

नेपाली सेनाको भीमदल गण सल्लेरी र डिभिजन वन कार्यालय धनकुटाको संयूक्त आयोजनामा करिब पाँच रोपनी क्षेत्रफलमा विभिन्न जातका फलफूलका विरुवा रोपिएको हो । प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं भन्ने नाराका साथ मनाउँदै बृक्षारोपण गरिएको हो ।

पानी मुहान र पर्यावरण संरक्षणमा टेवा पु¥याउँन एभोकाडो, जामुन, कागती, अम्वा, कल्की लगायत जातका तीनसय विरुवा रोपिएको भीमदल गण सल्लेरीले जनाएको छ । वृक्षारोपण कार्यक्रममा जिल्ला समन्य समितीका प्रमुख निरेन तामाङ, विभिन्न सहकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी साथै अन्य सरोकारवाला निकायका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।