जेष्ठ नागरिक ऐन कार्यान्वयनमा ल्याउन धनकुटाका जेष्ठ नागरिकको माग

धनकुटा,२२ जेठ । धनकुटाका जेष्ठ नागरीकहरुले राज्य, परिवार र समाजको वेवास्ताका कारण आफूहरुको उत्तरार्ध एक्लोपन र निराशामा गुज्रिरहेको गुनासो गरेका छन् ।

धनकुटा सदरमुकामकमा आज पत्रकार संमेलन गर्दै उनिहरुले यस्तो गुनासो गरेका हुन् । जेष्ठनागरिकहरुले मर्यादित र सुरक्षित जीवनयापन गर्न पाउने अधिकार सुनिश्चीित गरिदिन सरकारसँग आग्रह समेत गरेका छन् ।

जेष्ठनागरिक ऐन २०६३ र नियमावली २०६५ कार्यान्वयनमा आउन नसकेको जेष्ठनागरिक जिल्ला संघ धनकुटाका अध्यक्ष रामबहादुर श्रेष्ठले बताए । साथै उनिहरुले जेष्ठनागरिक आयोग गठन, प्रभावकारी स्वास्थ्य बिमा र भक्ता वितरण प्रणाली सहज बनाइदिन आग्रह गरेका छन् ।

धनकुटामा ६० बर्ष माथिका १९ हजार जेष्ठ नागरिक समेत पत्रकार संमेलनमा जानकारी दिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।