धनकुटामा नाप तौल दर्ता तथा नविकरण शिविर

धनकुटा,२७ जेठ । धनकुटामा संचालन भई रहेको नाप तौल दर्ता तथा नविकरण शिविर आज पनि जारी रहेको छ ।

उद्योगी, व्यावसायीहरुको सुविधाको लागि गुणस्तर तथा नाप तौल कार्यलय विराटनगरको प्राविधिक सहयोग र सहकार्यमा नाप तौल दर्ता तथा नविकरण शिविर संचालन भई रहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिए ।

शिविर धनकुटाका मुख्य व्यापारिक केन्द्रहरु धनकुटा सदरमुकाम, हिले, सिंधुवा र पाख्रिवास बजारमा गर्ने गरि मिती निर्धारण भएको अध्यक्ष राईको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।