प्रेस युनियन धनकुटाको अध्यक्षमा घिमिरे

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाको अध्यक्षमा विनोद घिमिरे चयन भएका छन् । आज सम्पन्न युनियनको अधिबेशनबाट घिमिरे चयन भएका हुन् ।

अधिबेशनले घिमिरेको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयां कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा हरि लम्जेल र आकृति राई,सचिवमा शर्मिला राई,सहसचिवमा मिन्मा शेर्पा ,कोषाध्यक्षमा शारदा सन्तोषी राई लाई चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा सुनिता राई,सुनिल विश्वकर्मा ,चाँदनी राई,मुलुकमान राई,विजयशेखर श्रेष्ठ ,भीष्मा राई र धनबहादुर परियार चयन भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।