अरुण र तमोरमा पानीको तह माथि पुगेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले गर्यो यस्तो अनुरोध

धनकुटा । हिजो राती संखुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लामा परेको बर्षाका कारण अरुण र तमोर नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले सुचना जारी गरेको छ ।

जल तथा मौसम विभागले यस क्षेत्रमा अझै केही दिन भारी वर्षा हुन सक्ने जनाएकोले नदी तथा खोलाको किनारा र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने, नदी किनारामा जीविकोपार्जनका काम गर्ने व्यक्तिहरुलाई तत्काल त्यस्तो क्षेत्रमा नवसी सुरक्षित स्थानमा जान पनि कार्यालयले अनुरोध गरेको छ ।

जोखिमपूर्ण स्थानमा रहेका / बसेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा सहयोग गर्न जिल्ला भित्रका सबै स्थानीय तह, राजनीतिक दल र सामाजिक संघ संस्थाहरुलाई समेत अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।