धनकुटामा तमोर नदीले बगाउदा इन्जिनियर बेपत्ता
धनकुटा,८ असार । पुल निर्माण कार्यका लागि नाप जाँच गर्ने क्रममा चिप्लिएर लड्दा माेरङ बेलबारी घर भएका इन्जिनियर सिद्धार्थ कुमार खत्री तमोर नदीमा बेपत्ता भईका छन् ।
साँगुरीगढी गाउँपालिका र शहिदभूमी गाउँपालिका जाेड्ने पुल निर्माणका लागि नाप जाँच गर्ने क्रममा तमाेर नदीमा खसेका थिए ।


