पाख्रिबास नगरपालिकाको १२ औं नगरसभा सुरु
घनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाको १२ औं नगरसभाको निर्धारित बिहानको ९ बजेको समय भन्दा करिब साढे ५ घण्टा ढिलो सुरु भएको छ ।
राष्ट्रगानबाट सुरु गरिएको सभामा सहिदहरु प्रति सम्मान स्वरुप १ मिनेट मौनधारण पछि नगरप्रमुख ज्ञान बहादुर गुरुंगले अहिले नगरको आर्थिक बर्ष २०८०-८१ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।
नगरसभाको प्रतक्ष्य प्रसारण हेर्न यहां क्लिक गर्नुहोस्


