एमालेद्वारा राष्ट्रियसभा बैठक अवरूद्ध

काठमाडौं। सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको छ।

सोमबार बसेको बैठकमा नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेपछि बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ।

आजको बैठकमा गत साउन २ गते बरामद भएको एक सय किलो सुन प्रकरणमा छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै बैठक अवरोध गरेको थियो।

एमालेको अवरोधका कारण संघीय संसदका दुबै सदनका बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।