महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान गरेको छ।

क्यानले मङ्गलवार विज्ञापन निकालेको छ। सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण भएको, नेतृत्व तहमा ३ वर्ष काम गरेकोलगायत योग्यता तोकिएको छ। अगष्ट १७ तारिखसम्म दरखास्त दिइसक्नुपर्ने क्यानले जनाएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।