प्रचण्ड गर्मीले अमेरिकामा १४७ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा प्रचण्ड गर्मीका कारण १४७ जनाको ज्यान गएको छ । एरिजोनाको पिमामा ६४ र म्यारीकोपामा ३९, नेभाडाको क्लार्कमा २६, टेक्सासको वेबमा ११ र ह्यारिसमा सात जनाको ज्यान गएको हो ।

जुनको अन्तिम सातादेखि बढेको गर्मी अझैसम्म जारी छ । जुन र जुलाई महिनामा लगातार ३१ दिन ११० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम पुगेपछि जनजीवन अस्तव्यस्त भएको थियो ।

आँधी र बाढीमा भन्दा गर्मीले ज्यान गुमाउनेको संख्या अधिक भएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । जलवायु संकटले यस्तो अवस्था निम्त्याएको उनीहरूको तर्क छ ।

हावर्ड विश्वविद्यालयका चिकित्सक डेभिड एस जोन्सले देशभरिबाट संकलन गरिएको मृत्युको विवरणलाई रहस्यमय भनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।