सांसद शर्मा पक्राउ परेपछि व्यवसायी प्रसाईंको प्रश्न : त्यो प्रमाणपत्रबाट उनले निर्वाचन जितेको हो?

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले विरोध जनाएका छन्।

बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेका सांसद शर्मालाई भेट्ने लाजिम्पाटस्थित् सिआइबीको कार्यालय पुगेका व्यवसायी प्रसाईंले पक्राउको विरोध गरेका हुन्।

उनले सांसद शर्माले शैक्षिक प्रमाणपत्रको आधारमा के निर्वाचन जितेको हो भन्ने प्रश्न गर्दै भने, ‘प्रमाणपत्रको विषयमा कुरा गर्ने हो भने कोही आउछभने मसँग आओस बहस गर्न। त्यो प्रमाणपत्रबाट उनले सांसद जितेको हो? ल निर्वाचन आयोगमा अरू सांसदहरूका नि एसएलसी पास गरेको छैन अरे! बिए पास गरेको भनेर भन्या छ रे! निर्वाचन आयोगमा। ती झिकेर ल्याउन। हेरम न।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।