सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकहरू रिहा भएका छन्।

शुक्रबार चीन जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिकद्धय ली जियालिङ र लिउ फुयान पक्राउ परेका थिए।

उनीहरूलाई सुन पक्ररणमा संल्गनता रहेको आशंका पक्राउ गरिएको थियो। तर, पछि उनीहरूको संल्गनता नरहेको भन्दै रिहा गरिएको प्रहरीले जनाएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।