७९/८० मा विज्ञापन भई परीक्षा हुन बाँकी पदहरुको परीक्षा तालिका सार्वजनिक

काठमाडौ । लोकसेवा आयोगले अघिल्लो आर्थिक बर्षमा विज्ञापन भई परीक्षा स‌ञ्चालन हुन बाँकी रहेका विभिन्न पदहरुको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ ।आयोगले विभिन्न सेवा,समूह र पदका अघिल्लो आर्थिक बर्षमा विज्ञापन भइ परीक्षा हुन बाँकी रहेका खरिदारदेखि अधिकृत तहसम्मका परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आयोगले न्याय सेवाको शाखा अधिकृत तहको प्रथम,द्धितीय र तृतीय पत्रको परीक्षा,परराष्ट्र,प्रशासन,लेखापरीक्षण,संघीय संसद सेवाको शाखा अधिकृत पदको परीक्षाको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
यस्तै अघिल्लो आर्थिक बर्षमै विज्ञापन भइ परीक्षा हुन बाँकी राष्ट्रिय मानव अधिकार आयोगको अधिकृत तृतीय श्रेणी र नायब सुब्बा तहको परीक्षा तालिका आयोगले सार्वजनिक गरेको छ ।

यस्का अलवा नासु र खरिदार तहका परीक्षाको कार्यतालिका समेत आयोगले सार्वजनिक गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।