यसरी भएको रहेछ रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना
एजेन्सी । रुसको लुना–२५ अन्तरिक्ष यान दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरूका अनुसार यो यान अनियन्त्रित रुपमा चन्द्रमाको परिक्रमा गर्दा दुर्घटना भएको हो ।
लुना–२५ चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने भनिए पनि असफल भएको बिबिसीले जनाएको छ ।
अन्तरिक्ष यानमा मानिस थिएनन् ।


