चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेको दृश्य फेसबुक र युट्युबमा लाइभ हेर्न सकिने

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले चन्द्रयान ३ चन्द्रमामा अवतरण गरेको दृश्य प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ ।

आइतबार एक्समा एक पोस्ट गर्दै इसरोले चन्द्रयान-३ को लाइभ आफ्नाे आधिकारिक वेबसाइट, फेसबुक पेज, युट्युब च्यानल र डीडी नेसनल टिभीमा आउने जानकारी दिएको हो ।

चन्द्रयान ३ बुधबार नेपाली समय अनुसार साँझ ६ः १९ मिनेटमा चन्द्रमामा अवतरण गर्ने इसरोको भनाइ छ । हाल इसरोको आधिकारिक युट्युब च्यानलबाट शेड्युलमा राखिएको लाइभ बुधबार साँझ पौने छ बजेदेखि प्रसारण हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।