इसरोले चन्द्रयान–३ मिसन बारे दियो नयाँ जानकारी, नयाँ तस्बिर जारी

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रयान–३ मिसनको अन्तिम चरणको बारेमा नयाँ जानकारी सार्वजनिक गरेको छ ।

इसरोले ट्विट गर्दै मिसन तालिका अनुसार चलिरहेको र उपग्रह सुचारु रूपमा अघि बढिरहेको बताएको छ ।

इसरोले ट्विट गर्‌याे, ‘मिसन अपरेसन कम्प्लेक्स (एमओएक्स) ऊर्जा र उत्साहले भरिएको छ ।’ यसका साथै इसरोले अवतरण अपरेसनको प्रत्यक्ष प्रसारण अगस्ट २३, २०२३ मा साँझ ५.२० बजेबाट सुरु हुने बताएको छ ।

यससँगै इसरोले १९ अगस्ट २०२३ मा ७० किलोमिटर टाढाबाट ल्यान्डरबाट लिएको चन्द्रमाको तस्बिर पनि जारी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।