सशस्त्र प्रहरीका ८४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका ८४ जना प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको मंगलबार बसेको बैठकले उनीहरुलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिनसक्ने व्यवस्था छ । त्यसपछि बढुवा गर्ने निर्णय हुन्छ ।

सशस्त्र प्रहरी बलले प्रकाशित गरेको बढुवा सिफारिस सूचीको १ नम्बरमा बाबुराम थापा छन् भने अन्तिममा हरिकुमार पराजुली छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।