समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द कारण यस्तो रहेछ

गायिका समीक्षा अधिकारीको अष्ट्रेलीयाको भिसा रद्द भएको छ । अष्ट्रेलीयाको १ बर्षको भिसा रहेको अवस्थामा समीक्षाको भिसा रद्द गरिएको हो ।

फागूपूर्णिमामा अष्ट्रेलीयामा आयोजना भएको कार्यक्रममा पुग्दा समीक्षाले केयर टेकरको रुपमा आफ्नी दिदीलाई पनि साथमा लिएर गएकी थिइन् । समीक्षाले आफू १८ बर्ष नपुगेका ले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई समेत साथमा लिएर गएकी थिइन् । तर, उनकी दिदी नेपाल फर्किएकी छैनन् ।

यसपछि, तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि पनि समीक्षा अष्ट्रेलीया जाने तयारीमा थिइन् । उनको १ बर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनु पर्ने थिएन । तर, आफू १८ बर्ष नपुगेको ले केयर टेकरको आवश्यकता पर्ने भन्दै समीक्षाले आवेदन दिएकी थिइन् । केयर टेकरको रुपमा लैजान लागेको व्यक्तिको भिसा आवेदन दिइएको थियो । तर, समीक्षाको नै एक बर्षको भिसा समेत रद्द भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖