दसैँ खर्च जुटाउन डोको बिक्री गर्दै दिक्तेल बजारतर्फ हिँडेका भुजेल दम्पती

दसैँ खर्च जुटाउन आफूले बुनेको डोको बिक्री गर्न श्रीमतीसहित प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारतर्फ हिँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सुवास भुजेल ।
आर्थिक अवस्था कमजोर भएको परिवारका लागि दसैँ दसा बन्ने गरेको छ ।
तस्बिर ः केदार मगर/रासस


