ताप्लेजुङमा दशैँमा बिजुली बाल्न श्रमदान

गत असारमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङस्थित सिवाखोला जलविद्युत आयोजना मर्मतका लागि श्रमदान गर्दै स्थानीय ।

बाढीले करिब १ मीटर कुलो बगाएपछि दशैँको समयमा प्लाष्टिकको पाईप राखेर बिजुली बाल्ने प्रयास स्वरुप स्थानीय श्रमदानमा जुटेका हुन् ।

तस्बिरः सन्तोष पुर्कुटी / रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖