दसैँको महानवमीमा पाँचथरको थर्पूमा प्रदर्शन गरिएको लिम्बू समुदायको इतिहासको प्रतीक निशान

निशान प्रदर्शन
दसैँको महानवमीमा पाँचथरको थर्पूमा प्रदर्शन गरिएको लिम्बू समुदायको इतिहासको प्रतीक निशान ।
राजा पृथ्वीनारायण शाहले उपहारस्वरुप दिएको निशान विक्रम संवत १८८० देखि प्रदर्शन गर्दै आएको छ ।
तस्बिरः दिलकुमार लिम्बू/रासस


