सप्तमी बजार सरसफाइ कार्यक्रममा मन्त्री किराती

सप्तमी बजार सरसफाइ कार्यक्रममा मन्त्री किराती
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको ओख्रे–१ मा रहेको सप्तमी बजार सरसफाइ कार्यक्रममा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किराती ।
साथमा पालिकाका अध्यक्ष थामबहादुर राईलगायत स्थानीयवासी ।
तस्बिरः निरोज कोइराला /रासस


