मेसिनबाट टपरी उत्पादन गर्दै

सहिद लखन गाउँपालिका–७, खाब्दीभन्ज्याङमा मेसिनबाट टपरी उत्पादन गर्दै बुङ्कोट सामुदायिक सेवा केन्द्रकी अध्यक्ष दुर्गा गरञ्जा मगर ।
केन्द्रले महिलाहरुलाई आयआर्जन वृद्धिमा टेवा पु¥याउन गाउँमै टपरी उद्योग सञ्चालनमा ल्याएको हो ।
तस्बिर ः दीपक श्रेष्ठ/ रासस


