ताप्लेजुङको फक्ताङलुङमा पाक्दै गरेको कोदो बाली

कोदोखेती
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ फेम्बु गाउँका किसानले गरेको कोदोखेतीमा पाक्दै गरेको कोदो बाली ।
कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोबाट ढिंडो,रोटी खोले, सेलरोटीलगायत परिकार बनाएर खान सकिन्छ ।
स्वास्थ्यको दृष्टिकोणले पनि कोदो लाभदायक मानिन्छ ।
तस्बिरः दिलकुमार लिम्बू/रासस


