फूलसँग रमाउँदै विद्यार्थी

आफूले उत्पादन गरेका फूलसँग रमाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनका विद्यार्थी ।
शिक्षासँगै कृषिमा समेत फरक अभ्यास गरिरहेको शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले यो वर्ष १० रोपनी जग्गामा सयपत्री, गोदावरी र मखमली फूल रोपेका छन् ।
तस्बिरः केदार मगर/रासस

