भोजपुरको गोगने खोलामा बन्दै गरेको पुल

गाउँ जोडने पुल : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको वडा नम्वर ७, कोट र वडा नम्वर ८, गोगने जोडने गोगने खोलामा बन्दै गरेको पुल ।
तोकिएको समय अगाडी नै आगामी नौ महिना भित्रमा सम्पन्न हुने गरी निर्माण कार्य भई रहेको छ ।
तस्वीर : निरोज कोइराला/भोजपुर


